” राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ ” : अध्यक्ष राजेन्द्र लिङ्देन
Artharajniti ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए ।‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, बुधबार रातोपाटीसँग कुरा गर्दै […]
