प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। सोमबार अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला सरकार प्रमुख मुलुक बाहिर रहेको, भ्रमण छोट्याएर मुलुक नफर्किएको, बाढी पहिरो प्रभावितहरूलाई समयमै राहत तथा उद्धार पुर्याउन नसकेको भन्दै […]