कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण
Artharajniti ~ सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ६ बुँदे स्पष्टीकरण सोधिएकोमा घिसिङले त्यसको जवाफ भने दिइसकेका छैनन् । ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । […]