राप्रपा सचेतक शाहीले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा
Artharajniti ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्रमन्त्री आरजु राणाको देउवाको राजीनामा माग गरेका हुन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत […]
