त्यो अन्तिम मन्त्रिपरिषद् : ओलीले भनेका थिए, ‘पछि हटिन्नँ’
Artharajniti ~ जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँमा १९ जनाको मृत्यु भइसकेको थियो । त्यसको समीक्षा गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए ।करिब दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले ‘कहाँ गल्ती भयो ? यति ठुलो घटना कसरी भयो ? भन्ने […]
