प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ
Artharajniti ~ प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।उनीसँगै कुल ११ जनालाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गर्ने […]