सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
Artharajniti ~ सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ । भोलि बिहान ११ बजे […]