नेपाल बैंक : ” २० अर्ब ४० करोड गायब भएको भनी प्रकाशित समाचार झूटो “
Artharajniti ~ नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरु झूटो भएको स्पष्ट पारेको छ । बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले हिजो एक प्रेस बिज्ञप्ति जारी गदै उक्त प्रकाशित समाचारहरुको खण्डन गरेको हो । बैंक नियामक निकायको नीति तथा निर्देशनहरु पूर्णपालनामा प्रतिबद्ध रहेको पनि […]
