वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत २५ दिन अवधिका लागि प्रणालीको ५० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले […]
