देउवालाई गगनको आग्रह: ” यो पार्टीको कार्यक्रम हो, सहभागी हुनुस् “
Artharajniti ~ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पुनः आग्रह गरेका छन् ।उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन आग्रह गरेका थिए । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विधानसम्मत ढंगले आयोजना गरिएको […]
