गौतमबुद्ध विमानस्थलमा श्रीलंकन र ड्रुक एयरले उडान गर्ने
अर्थ राजनीति ~ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतमबुद्ध विमानस्थलमा उडान गर्न तयार रहेको जानकारी दिएका थिए। ‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीवीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका […]
