“पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो “- बालेन शाह
Artharajniti ~ बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा […]
