” सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ ” : एमाले
अर्थ राजनीति ~ नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् । त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार […]
