सुन बरामद प्रकरणः ६ जना प्रहरीको नियन्त्रणमा
अर्थ राजनीति ~ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाको आधिकारिकरूपमा पहिचान खुलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार […]
