सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले
Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल थालेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन्। छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको […]
