देउवासहित टोलीले प्रधानमन्त्री ओलीसँग गरे हवाई सुरक्षाबारे छलफल
Artharajniti ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर हवाई सुरक्षाबारे छलफल गरेका छन्। सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर हवाई सुरक्षाबारे कुराकानी […]
