समानुपातिक मत : माओवादीलाई उछिन्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा
अर्थ राजनीति ~ प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा कायमै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ। नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्। सोमबार बिहान ८ बजेसम्म […]