शाहीको प्रश्न- ” गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको ?”
Artharajniti ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर जेल किन नहालेको भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ६ फागुनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएकाले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने बताएका हुन् […]
