बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा दुईको मृत्यु
अर्थ राजनीति ~ बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा कोहलपुर नगरपालिका– ३ का २५ वर्षीय वीरेन्द्र […]