देउवा र खड्काको पूरक निवेदनको पेशी ११ गते
Artharajniti ~ नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा र खड्का समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्। निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा […]
