एक खर्ब खोसिएपछि अन्तर बैंक सापटी ह्वात्तै बढ्यो
अर्थ राजनीति ~ निक्षेपमा गणना हुँदै आएको स्थानीय तहको पैसा ‘फ्रिज’ भएपछि अन्तर बैंक सापटी दर ह्वात्तै बढेको छ। ०.५ प्रतिशत हाराहारीको अन्तर बैंक सापटी सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिएपछि ६.५ प्रतिशत नाघेको छ। बैंकहरुका अनुसार, स्थानीय तहको पैसा बढी चलाएका बैंकहरुले अन्तर बैंक सापटी धेरै माग गरिरहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय […]