” सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ” : गृहमन्त्री अर्याल
Artharajniti ~ गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसका लागि सरकारको तयारी सुरु भइसकेको बताएका छन्। आज कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिएको प्रादेशिक सुरक्षा गोष्ठी गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले भने- ‘तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ। निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन […]
