नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक
Artharajniti ~ नागरिक लगानी कोषले कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ। योग्य उम्मेदवारलाई कोषले मंगलबारदेखि २१ दिनभित्र दरखास्त बुझाउन आह्वान गरेको छ। गोप्य सिलबन्दी आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ। कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, […]