नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ५ जना अन्तर्वार्ताका लागि छनोट
Artharajniti ~ नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो । छनोट हुने उम्मेदवारहरूमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, […]