राहदानी विभागका कप्युटरहरुमा भाइरस, सञ्चालनमा आउन दुई साता लाग्ने
Artharajniti ~ राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा भाइरस पसेको जनाएको छ । राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो । कप्युटरमा भाइरस प्रवेश गरेका कारण त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको राहदानी विभागले जनाएको छ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने […]
