” बीआरआईबाट नेपालले लाभ लिन्छ ” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबाट नेपालले लाभ लिने बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त […]
