प्रचण्डले अस्थिरताको बीउ रोपेको शङ्कर पोखरेलको आरोप
Artharajniti ~ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल चितवनले नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको बताए । ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले […]
