५० वर्षपछि पनि ८५ वर्षीय बिजुक्छे नै नेमकिपा अध्यक्ष
Artharajniti ~ नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ। अध्यक्ष चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ८५ वर्षीय बिजुक्छेले पार्टीमा युवाहरूलाई काम दिन पनि आफूले नै नेतृत्व सम्हाल्नुपरेको बताए। बिजुक्छे पार्टी स्थापनाकालदेखि अनवरत रूपमा नेतृत्वमा छन् त्यो पनि सर्वसम्मत रूपमा। नेमकिपा वि. सं. २०३१ माघ १० गते […]
