एकताबद्ध भएर मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने
Artharajniti ~ २०८४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा आएको २० वर्ष पूरा हुँदैछ । १० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला ६०१ मध्ये २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । त्यो वैभव आगामी निर्वाचनमार्फत फर्काउने महाअभियानमा माओवादी लागेको देखिन्छ […]