संसद् बहिष्कारमा रास्वपाको शतक !
Artharajniti ~ प्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ । एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा एमालेले बनाएको थियो । एमालेको रेकर्डलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भङ्ग गरेका छन् ।चालु अधिवेशनको जेठ १३ ग तेबाट सुरु भएको अवरोध र बहिष्कारको सुरुवाती १८ […]
