महोत्तरीमा शरतसिंह भण्डारीको विरासत तोडे रास्वपाका डाक्टरले
Artharajniti ~ पञ्चायतकालदेखि नै महोत्तरीमा शरतसिंह भण्डारीको दबदबा थियो। २०३८ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतको निर्वाचन जितेका ७१ वर्षीय भण्डारी महोत्तरी-२ मा यसपालि पनि उमेदवार थिए।जनता समाजवादी पार्टी (जसपा)बाट उमेदवार बनेका भण्डारीलाई दृष्टि रोग विशेषज्ञ डा. दिपककुमार साहले भारी मतान्तरले पराजित गरेका छन्। ३४ वर्षीय चिकित्सक साहले ३२ हजार ७२२ मत ल्याएर विजय हासिल गर्दा […]
