भदौका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरे
Artharajniti ~ भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंकहरूले जारी गरेको विवरणहरूअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन्। यसैगरी साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत […]
