प्रि-ओपन सेसनमा घट्यो नेप्से

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।  यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ […]

एनएमबि बैंकको १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~  एनएमबि बैंकले आफ्नो १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। शनिबार भएको उक्त वाक कार्यक्रम बबरमहलबाट सुरू भएर पाटन दरबार स्क्वेयरसम्म भएको थियो। समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ। एनएमबि बैंक […]

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका हुन् । अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार […]

बैंकहरुले बैशाखदेखि लागू हुने ब्याजदर सार्वजनिक गरे

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुले घटेको ब्याजदर बिहीबार सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा ओर्लिएको छ। वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा कटौती गरेका हुन्। नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर कटौती गर्ने निर्णय गरेको थियो। बैठकले फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याज दर […]

प्रि ओपनिङमा उत्साह देखिएको बजार ११ मिनेटमा २० अंकले घट्यो

अर्थ राजनीति  ~  सुरुवातमा उत्साहजनक देखिएको सेयर बजारमा एकाएक गिरावट देखिएको छ। प्रि ओपनिङ सेसनदेखिनै परिसूचक तथा कारोबारमा रौनक देखिएको बजार कारोबारको करिब ११ मिनेटको अवधिमा २० अंकले घट्यो। आज नेप्से प्रि ओपनिङ सेसनमा नै ९.५३ अंकले बढेको थियो भने कारोबार पनि १४ करोड माथि भएको थियो। बिहान ११ बजेर ३ मिनेट जाँदासम्म नेप्से परिसूचक […]

उत्पादनमुलक उद्योगमा लगानी केन्द्रीत गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । […]

५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने भएको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंक अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ। सुरूमा बैंककै गुनासो […]

राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न

अर्थ राजनीति  ~  उच्च ब्याज दर, खस्किँदो लगानीकर्ताको मनोविज्ञान, सिथिल अर्थतन्त्रजस्ता समस्या गहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन्। राष्ट्र बैंकको चालु पुँजी कर्जादेखि ब्याज बढाउने नीतिसम्मले अर्थतन्त्र समस्यामा गएको र बैंकको खराब ऋण बढ्न थालेको आरोप गभर्नर अधिकारीमाथि छ। उनीमाथि आफूलाई नियुक्त गर्ने एमाले सरकारमा आउँदा उदार हुने र […]

आज तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै […]

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका

अर्थ राजनीति  ~   कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय […]