मौद्रिक नीति समीक्षाको सन्देश– अब बैंकको ब्याजदर बढ्छ !
Artharajniti ~ नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । ६ वटा बुँदा समेटेर गरिएको उक्त समीक्षामा मुख्यतया दुई वटा विषय महत्त्वपूर्ण थिए । चार वटा बुँदा भने खासै अर्थपूर्ण थिएनन् । जसमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण र सन्तुलित राख्ने, ब्याजदर करिडोरलाई यथावत् राख्ने, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात […]