नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल
ARTHARAJNITI ~ नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डको […]
