विपक्षी दलहरूको बैठक बस्दै
Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूको बैठक मंगलबार बस्दैछ। प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफलका लागि बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। समय भने तय भइनसकेको उनले जानकारी दिए। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान […]
