तत्कालीन प्रधानमन्त्री,गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसम्म जेल सजाय सिफारिस
Artharajniti ~ गौरीबहादुर कार्की नेतृत्वको जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसमम जेल सजायको माग गरेको छ । प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङविरुद्ध मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो । २३–२४ भदौको जेन–जी आन्दोलनमा भएको घटनाको सत्यतथ्य […]
