” चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ” : ऊर्जामन्त्री घिसिङ

Artharajniti  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई […]

राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

Artharajniti  ~  राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।   विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा भएका छन्।  विश्रुत थापाले वित्तीय संस्था सुपरिवेक्षण विभागमा र दयाराम शर्मा गमर्नरको […]

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ : झलनाथ खनाल

Artharajniti  ~  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुन:गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली […]

बक्यौता तिरेपछि चार उद्योगको लाइन पुनः जोडियो

Artharajniti  ~  डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको बक्यौता रकम तिरेपछि रुपन्देहीमा सञ्चालित चार उद्योगको विद्युत लाइन पुनः ज्डान गरिएको छ । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी […]

बाराका ३ ठुला उद्योगले महसुल बुझाए, आनाकानी गर्दै जगदम्बा स्टिल

Artharajniti ~  बारामा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेका ३ ठुला उद्योगले महसुल भुक्तान गर्दा जगदम्बा स्टिलले भने आनाकानी गरेको छ । सो उद्योगका मजदुरहरू आफ्नो रोजीरोटी खोज्न उद्योगले जानाजान विद्युत् महसुल विवादलाई बल्झाएको आरोप लगाउँछन् । डेडिकेटेड र टंकलाइन विद्युत् सुविधा उपभोग गरेका हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले असोज […]

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । […]

बुद्धले थप्यो कोलकातामा उडान, अब साताको चार दिन

Artharajniti  ~  निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी

Artharajniti  ~  नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्। कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र […]

प्रतिवेदन नबुझाए काठमाडौँ महानगरपालिकाका सहकारी खारेजीमा पर्ने

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन विभागमा बुझाउन निर्देशन दिएको छ । महानगरले एक सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने र साधारणसभा नगर्ने सहकारीहरूलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिएको हो । संविधानतः स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग […]

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ। न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्नेछ। यसअघि दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिइएको थियो। लामिछानेले बिगोअनुसार रकम […]