बैंकहरु नाफामा , ६ महिनामा ११ प्रतिशतको वृद्धि
अर्थ राजनीति ~ वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढेको छ। यद्यपि शुक्रबारसम्म कुल २३ वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ। वित्तीय […]
