‘यो अवस्थामा बैंकले हामीलाई हेरेन् भने बैंक पनि भोलि डुब्छन् ’ : रेबान अध्यक्ष
अर्थ राजनीति ~ कोरोना महामारीमा सबैभन्दा बढी असरमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसाय हो । कोरोना महामारीको पछिल्लो भेरियन्ट बढेसँगै होटल तथा रेष्टुरेन्टको व्यापार झन सुस्ताएको हो । व्यापार व्यवसाय सुस्ताउँदै गएपछि कतिपय व्यवसायीहरुले घाटा व्यहोरेर होटल तथा रेष्टुरेन्टहरु बेचिरहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)का अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् । ’ सरकारले पनि पुनर्कर्जा दिए […]
