एक सातायता निरन्तर घट्दै कोरोना संक्रमण
अर्थ राजनीति ~ पछिल्ला केही दिन यता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो […]
