बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित
अर्थ राजनीति ~ आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । […]
