भिजिट भिसा : वार्षिक १० लाखभन्दा बढी आय भएमात्र घुम्न जान पाउने
अर्थ राजनीति ~ सरकारले भिजिट भिसामा विदेश जाने र उतै लुक्ने बिकृति रोक्न कार्यविधि बनाउने भएको छ । झुटो विवरण देखाएर भिजिट भिसामा विदेश जाने र उतै लुक्ने विवरणहरू सार्वजनिक भएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । भिजिट भिसाबाट सृर्जित समस्या र समाधानको विषय अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै यस्तो […]
