ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच सम्झौता
अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कामना सेवाका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन […]
