गभर्नर पौडेलले बाँडफाँट गरे डेपुटी गभर्नरद्वयको जिम्मेवारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको थियो । तर गभर्नरमा पौडेल आएसँगै ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएकी छन् । अब ढुंगानाले बैंक तथा वित्तीय […]

लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्रीको निर्देशन

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताए । उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान […]

” नकारात्मक सोच र विचारले देश बन्दैन” : परराष्ट्रमन्त्री डा. राणा

Artharajniti   ~  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र […]

‘जिबी नभेटेर रवि पक्रेको ?’ भन्ने न्यायाधीशको प्रश्नमा सरकारी वकिलको जवाफ

Artharajniti   ~ रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । लामिछाने, जोशी र सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा भोलि जाहेरवालाको तर्फबाट बहस भएपछि जवाफी बहस सुरु हुनेछ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्दैछन् ।मंगलबार […]

अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा मारेको छ । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए । बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख […]

लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

Artharajniti  ~  पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ । आफ्नो पति […]

“नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ ” : गभर्नर डा. पौडेल

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग […]

धितोपत्र बोर्डले गर्‍यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै यस्तो बताएको हो । बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको जनाएको छ । म्युचुअल फन्डतर्फ ग्लोबल आईएमई समुन्नत योजना–२ ले स्वीकृती पाएको छ । […]

नागढुङ्गा–नौबिसे सडक १५ दिनसम्म दिउँसो बन्द हुने

Artharajniti  ~  काठमाडौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर निर्माण कार्य गरिने भएको हो । यसअघि यो खण्ड रातमा बन्द […]

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक बोलाएका हुन् । समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे सदस्य छन् […]