“गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण” : प्रधानमन्त्री सचिवालय
Artharajniti ~ प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र […]
