” संसदको गरिमा खस्कंदो , सभामुखको कमजोरी देखियो “: हर्क साम्पाङ
Artharajniti ~ श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन् । ‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको […]
