“एकताका नाममा पेल्ने, हेप्ने, कुनै पनि प्रयास स्वीकार्य हुँदैन ” : नेता शर्मा
Artharajniti ~ नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट पत्रकार सम्मेलनमार्फत एकताको आह्वान गर्दै उनले कारबाहीको प्रयास गरे कार्यकर्ताहरू जुर्मुराउनुपर्ने बताएका छन्। उनले भने, ‘साथीहरू एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ। यस्तो अवस्था […]
