पाँचवटा उपकरण प्रयोग गरी पन्छाउन थालियो तुइन खोलाको पहिरो
Artharajniti ~ पाँचवटा उपकरण प्रयोग गरी तुइन खोलाको पहिरो पन्छाउन थालिएको छ। मंगलबार अपराह्न ४ः५० बजे तुइन खोलामा भीषण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध छ। पहिरो पन्छाउन शुक्रबारसम्मै लाग्ने अनुमान गरिएको छ। त्यहाँ करिब १६००० घनमिटर परिणामको पहिरो खसेको प्रारम्भिक आकलन छ। खिइएका पत्रे चट्टानयुक्त कमजोर पहाडका कारण त्यहाँ पहिले पनि पहिरो झरिरहने समस्या थियो। […]
