राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन
Artharajniti ~ नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ निष्कासन गरेको हो । राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब ६० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब, असार २२ गते […]
